साउन ३१ बाट कक्षा १२ को परीक्षा हुने, होम सेन्टरबाटै परीक्षा दिन सकिने

साउन ३१ बाट कक्षा १२ को परीक्षा हुने, होम सेन्टरबाटै परीक्षा दिन सकिने

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ साउन ५ । कोरोना महामारीका कारण प्रभावित कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरु हुने भएको छ । विद्यार्थीले पढेकै विद्यालय होम सेन्टरमै परीक्षा दिन पाउने छन् । परीक्षा साउन ३१ बाट भदौ ९ गते सम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो । अघिल्लो वर्ष पनि होम सेन्टरबाटै परीक्षा भएको थियो ।
यस वर्ष भने सत प्रतिशत परीक्षा हुने बोर्डको भनाई छ । अघिल्लो वर्ष ४० पुर्णाकंकको मात्र परीक्षा लिईएको थियो ।
गत जेठ मै हुनु पर्ने परीक्षा साउन ३१ मा सरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी