ईराकको एक कोरोना अस्पतालमा आगलागी हुँदा ५० जना जिँउदै जलेका छन् । उनीहरुको मृत्यु भएको अन्तराष्ट्यि सञ्चार माध्यमले जनाएका छन् । नासिरीयाको अल हुसेन अस्पतालको आईसोलेसन वार्डमा आगलागी भएको थियो । आगलागीको कारण नखुले पनि अक्सिजन टैंकर विष्फोट भएको आशंका व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीले अस्पतालका प्रमुखलाई गिराफ्तार गर्न आदेश दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline