कोरोना संक्रमितको ईम्युनिटी कडकनाथ कुखुराले बढाउने दाबी !

कोरोना संक्रमितको ईम्युनिटी कडकनाथ कुखुराले बढाउने दाबी !

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.3K
    SHARES

कडकनाथ अर्थात पूर्ण रुपले कालो कुखुरा । यो कुखुराको मासु खानाले कोरोना संक्रमितको ईम्युनीटी पावर बढाउने एक अनुसन्धानमा दाबी गरिएको छ ।
भारत मध्य प्रदेश झाबुआको एक कडकनाथ रिसर्च सेन्टरले ईन्डियन काउन्सील अफ् मेडिकल रिसर्च र डिपार्टमेन्ट अफ् हेल्थलाई एक पत्र लेख्दै यस्तो दाबी गरेको हो ।
पत्रमा कडकनाथमा उच्च प्रोटिन,जिंक र भिटामिन हुने साथै बोसो र कोलेस्टोरोल कम हुने दाबी गरिएको छ ।
आईसीएमआरको संस्थाले कोभिड र पोष्ट कोभिड डाईट प्रोटोकलमा कडकनाथलाई सामेल गर्न सुझाव दिएको छ ।
कडकनाथको अण्डामा समेत यी तत्वहरु पाईने दाबी गरिएको छ । पछिल्लो समय कडकनाथको चर्चा र माग बढ्न थालेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी