नायिका जेनी कुँवरद्धारा आत्माहत्या

नायिका जेनी कुँवरद्धारा आत्माहत्या

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

२४ असार, काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । थापागाँउमा रहेको सनराईज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेकी हुन् ।
डिप्रेसनको शिकार रहेकी उनले सोही कारण आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ ।
उनको फ्लाटमा सुईसाईड नोट समेत भेटिएको जनाईएको छ । जेनीले ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायत फिल्ममा काम गरेकी छिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी