छुपुमा छुपु हिलोमा धान रोपेर छोँडौला…( तस्वीरहरु )

छुपुमा छुपु हिलोमा धान रोपेर छोँडौला…( तस्वीरहरु )

  • मङ्लबार, असार १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

असार १५ लाई कृषकहरुले उमंगको रुपमा लिन्छन् । यस दिन अधिकाशं मानिसहरु हिलोमा धान रोप्न सक्रिय हुन्छन् । देशभर आज कृषकहरु एवं जनप्रतिनिधि पनि धान रोपाईमा सहभागी भए ।

देशको कुल खेतीयोग्य जमिनको ४७ प्रतिशत जमिनमा धान रोप्ने गरीन्छ । त्यस मध्य अहिले २७ प्रतिशत खेतमा धान रोपाई भएको छ । बाँकी खेतमा रोपाई जारी छ । धान दिवसका अवसरमा प्राप्त तस्वीरहरु हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी