म सोच्ने गर्छु !

म सोच्ने गर्छु !

  • मङ्लबार, असार १५, २०७८
  • बबिन्द्र रसाईली

  • 10.5K
    SHARES

एउटा लेखिरएको छ !
त्यहि अर्को मेटिरहेछ ।
म सोधिरहेछु यो लेख्ने को हो ?
साधारण जवाफ छ मास्टर ।
हैन अनि कस्ले मेटाउछ ?
उस्तै सजिलो छ भन्छन डस्टर ।
मेरो प्रश्न रोकिदैन र भन्छु यो कस्ले चलाउछ रु
सबै भन्छन उहीँ डाडाघरे हाम्रा मास्टर ।
मेरो प्रश्न तेहि काका मास्टरलाई ?
जुन संविधानको नाउमा गरिव आमाका छोरा छोरि वलिमा चढाउछ र रगतको नाम धारी टीका लगाउछ ।
तेहि आज संविधानको घाँस खाएर अनमत्थ साढे झै सडकमा वौलाएको छ ।
उ रुप चिन्छ तर रुपा चिन्दैन।
उ कुवा चिन्छ संविधानको धारा चिन्दैन ।
उ तेहि डस्टरको उत्पादन हो !
लेख्न चाहेर पनि लेख्दै लेख्दैन ।
लाग्छ संविधान मै कुकुर तिहार अलि वढि राखिएछ।
कुकुर एउटा दैनिक रोईरहेछ ।
अर्को माला लगाउन दैनिक तम्सिरहेछ ।
रमितको भिड वढहेछ ?
विचारा कुकुरहरु तोरिवारि माडेर भएनि माला लाएर चाड मनाइरहे छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी