राउटे समुदायको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग

राउटे समुदायको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउट समुदायको हालको अवस्थाबारे जानकारी लिएको छ । राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ ।
राउटे समुदायको आफ्नै संस्कार र मान्यता रहेको छ । राउटे युवतीमाथि पहिलो पटक कथित सभ्य भनिएका जातका मानिसले होटलमा लगेर यौन दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि त्यसको चौतर्फी बिरोध भएको छ ।
अहिले राउटे समुदायको बस्तीमा सुरक्षाका लागि प्रहरी समेत परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी