१६ वर्षमाथिका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रिण, सिमकार्ड सित्तैमा

१६ वर्षमाथिका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रिण, सिमकार्ड सित्तैमा

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

जेठ १५ काठमाण्डौं । सरकारले शैक्षिक क्षेत्रमा ठुलो मात्रामा बजेट विनियोजन गर्दै विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार सहुलियत कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने घोषणा गरे । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।
यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी