जेठ १५ काठमाण्डौ । सरकारले विभिन्न क्षेत्र र वर्गलाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जाको सीमा र दायरा बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बार्षिक बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्नातक र त्यसभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेकाहरुले प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा अब २५ लाखसम्म कर्जा पाइने व्यवस्था गरिएको छ ।
यस्तै, स्टार्टअपहरुलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा उपलब्ध गराइने समेत बजेटमार्फत घोषणा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline