रत्नराज्य आइसोलेसनमा रमाउँदै संक्रमित

रत्नराज्य आइसोलेसनमा रमाउँदै संक्रमित

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.7K
    SHARES

बानेश्वरस्थित रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसनमा कोभिड संक्रमित डान्स गरेर रमाउन थालेका छन् ।

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित उक्त आइसोलेसन सेन्टरका भर्ना भएका संक्रमितहरु डान्स र मनोरन्जन गर्दै रमाउन थालेका हुन ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसनमा ९ जना संक्रमित भर्ना भएका छन् ।
संक्रमितलाई खाने सुविधा पनि आइसोलेसन सेन्टरले उपलब्ध गराएको छ । कोरोना संक्रमितलाई डाक्टर र नर्ससहितको सेवा दिइएको छ ।

https://youtu.be/uA9d5TSnJZU

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी