ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्राका फुर्शाङ शेर्पा । स्थानीय जडिबुटीको प्रयोगबाट गाउँका बिरामीको उपचार सेवा गर्दै आएका शेर्पालाई गाउँमा डाक्टर पुछारे माईला भनेर बोलाउने गरिएको छ । स्थानीय रुपमा पाईने जडिबुटीको प्रभाव बढ्दै गएको उनले बताए । तस्वीर : सन्तोष पुर्कुटी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline