माधव नेपाल समुहका यी २८ सांसद जसले पार्टीका प्रधानमन्त्री ओलीलाई विस्वासको मत दिएनन् ( सूची सहित )

माधव नेपाल समुहका यी २८ सांसद जसले पार्टीका प्रधानमन्त्री ओलीलाई विस्वासको मत दिएनन् ( सूची सहित )

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

बैशाख २७ काठमाण्डौं । त्यसो त एमालेको पुरै टिमले मत दिँदा पनि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । तर पनि एउटै पार्टीका २८ सांसदले आज प्रधानमन्त्री ओलीलाई विस्वासको मत दिएनन् । यो एमाले भित्र लामो समयदेखि चल्दै आएको अन्तरविरोधको परिणाम हो । ओलीलाई सच्चिन भन्दै माधव नेपालले गएराति लेखेको पत्रको जवाफ नदिई ओलीले विस्वासको मत दिन अपील गरेका थिए । तर यस अघि राजीनामा गर्न तयार सांसदहरुले बरु संसदमै अनुपस्थित हुने निर्णय गरे । एमालेका १२१ मध्य माधव नेपाल समुहका २८ सांसद सदनमा नगईदिदा ओलीले केवल ९३ मत मात्र प्राप्त गरे । उनको बिपक्षमा १२४ र तठस्त १५ मत रह्यो ।
ओलीलाई मत नदिने एमालेका सांसदहरुको नामावली यस्तो छ :
१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२.सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५. निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८.मुकुन्द न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी