बलिउड अभिनेतृ कोरोना संक्रमित, यसलाई जीत्ने उनको उद्घोष

बलिउड अभिनेतृ कोरोना संक्रमित, यसलाई जीत्ने उनको उद्घोष

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

बैशाख २५ एजेन्सी । चर्चित बलिउड अभिनेतृ कंगना रनावत संक्रमित भएकी छन् । उनले आफ्नो ध्यान गर्दै गरेको तस्वीर सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएकी हुन् ।
उनले केही दिन देखि आफूलाई थकाई र कमजोरी महसुस भएको भन्दै कोरोना भएको थाहा भएको र यसलाई दुर गर्ने बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी