आज उपत्यका सहित पहाडी तथा हिमाली जिल्लाहरुमा होलीको रौनक देखियो । कोरोनाको पुनः बढ्दो त्रास, वायु प्रदुषणले घर बाहिर ननिस्कन सरकारको अपीलका बाबजुद होली खेल्न युवाहरुको ठूलो संख्या सडकम र चोकहरुमा देखिएको थियो ।
हेर्नुस् केही तस्वीरहरुः







यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline