रगतमा खोज्छौ किन ?

रगतमा खोज्छौ किन ?

  • मङ्लबार, चैत्र १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दृष्यहरू आँखैमा हुन्छन् जगतमा खोज्छौ किन
प्रेमले हुन्छ यशस्वी पनि तागतमा खोज्छौ किन ?

मस्तीको हुँदैन लालढड्डा कतै बहिदारले राखेको
जिउनुमै छ जिन्दगी रस लागतमा खोज्छौ किन ?

ह्रदयभित्रै छ जुहारतको खानी आफैँले भेटिन्छ
श्रम नै हो धनको मुहान फगतमा खोज्छौ किन ?

नियालेर हेर पल(पलको घडी वर्तमान साक्षी छ
खुसीको हार सामुन्ने छ आगतमा खोज्छौ किन ?

भुवन धरा डुलेर सारा त्यो धन्य कहाँ पो भेटिन्छ
मुस्कानभित्रै त जीवन छ भगतमा खोज्छौ किन ?

अफ्ठ्यारो हुन्न जिउन पनि हिसाव किताब मिले
संबन्ध नै हो आफ्नो भन्नु रगतमा खोज्छौ किन ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी