फागुण ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेको तीन वर्ष पुरा भएको छ । तीन वर्षमा विभिन्न उत्तारचढाव र आलोचना व्यहोरेको सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति भएको विवरण सार्वजनिक गरेर दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीले सिंहदबारमा पुगेर सार्वजनिक गरेको विवरण यस्तो छ :
https://www.mirmireonline.com/wp-content/uploads/2021/02/PM-Speech.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline