फागुण ३ काठमाण्डौं । अदालतको अवहेलना गरेको भनी परेको रिटमा सर्वोच्चले दिएको आदेश अनुसार लिखित जवाफ चार जना प्रधानन्याधीशले पेश गरेका छन् । उनीहरु आफै पुगेर सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्की र अनुपराज शर्माले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन् भने शर्माले छुट्टै जवाफ पेश गरेका हुन् ।
उनीहरुले दिएको जवाफ यस्तो छ :
https://www.mirmireonline.com/wp-content/uploads/2021/02/ssamyukta.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline