मनोवादको शब्द संगीत तथा स्वरमा यो बादल यो बर्षा सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका छन्। गीतको एरेन्ज भने सुमित बिस्वकर्माको एरेन्ज सुन्न सकिन्छ।
एमएचआर सुरजले निर्माण गरेको गीतको म्युजिक भिडीयोलाइ निसान कस्यपले निर्देशन गरेका हुन्। म्युजिक भिडीयोमा उत्सब दाहालको छायांकन ,नन्द अधिकारिको मेकअप ,भावना थापाको सह(निर्दशन र निर्देशक कस्यपकै सम्पादन समाबेश रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline