स्वेता खड्काकी बहीनी आरतीले नायिका सुष्मा कार्कीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

स्वेता खड्काकी बहीनी आरतीले नायिका सुष्मा कार्कीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

  • मङ्लबार, माघ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौँ माघ २० । नायिका सुष्मा कार्कीले नायिका स्वेता खड्काकी बहीनी आरती खड्काविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले दरबारमार्ग वृतमा उजुरी दिएकी हुन् ।

सोमबार काठमाडौंको लन्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएकी हुन् । । ुउत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरेको,त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछेको र त्यसको फुटेज आफूसगँ भएको स्वेताले उल्लेख गरेकी छन् ।
पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का र उपस्थित थिए । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले आफूविरुद्ध अपशब्द प्रयोग गरेको कार्कीले बताएकी छन् । प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी