४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले गरे २३ वर्षे युवतीसँग प्रेम विवाह

४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले गरे २३ वर्षे युवतीसँग प्रेम विवाह

  • आइतवार, माघ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.4K
    SHARES

माघ ११ काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षकी युवतीसगँ प्रेम विवाह गरेका छन् । उनको आज नक्साल स्थित एक रिसेप्सनमा बिबाह भएको हो ।
राईले २३ वर्षकी मोडल जाङमु शेर्पासगँ परम्परागत बिबाह गरेका हुन् । विवाहमा आफन्त, केही राजनीतिक नेता कार्यकर्ता, सीमित सञ्चारकर्मी र केही कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।
भोजपुर आमचोक गाँउपालिका स्थायी घर भएका मुख्यमन्त्रीले संखुवा सभा स्थायी घर भएकी जाङमुसगँ लगनगाँठो कसेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी