कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान । वातावरण तथा समाजको कुचिकारको रुपमा परिचित गिद्धा सिनो खान यहाँ आउने गरेको पाइन्छ । तस्वीरः सनिउल्ला धोबी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline