माघ ४ काठमाण्डौं । कोरोना र लकडाउनका कारण लामो समय बन्द भएका काठमाण्डौं उपत्यकाका धेरै जसो विद्यालयहरु आजबाट खुलेका छन् । कतिपय विद्यालय खुल्ने तयारीमा छन् ।
उपत्यका बाहिरका बिद्यालयहरु यस अघि देखि नै खुलेका थिए । उपत्यकाका विद्यालयहरुले असारबाट अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको हुन् ।
विद्यार्थीको तापक्रम जाँच गर्ने, मास्क अनिवार्य गर्ने र भौतिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड सहित विद्यार्थीहरुलाई पढाउन थालिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline