प्रतिलिपि अधिकार उलंघन गरेको मुद्धामा विन्ध्याबासीनी म्युजिककी कार्यकारी अधिकृत लिना रेग्मी पक्राउ

प्रतिलिपि अधिकार उलंघन गरेको मुद्धामा विन्ध्याबासीनी म्युजिककी कार्यकारी अधिकृत लिना रेग्मी पक्राउ

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौँ । प्रमोद खरेलले प्रतिलिपि अधिकार उलंघनको मुद्धामा उजुरी दिए पछि विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । खरेलले अघिल्लो साता उजुरी दिएका थिए ।

लिना कलाकार सुभाष रेग्मीकी पत्नी हुन् । सुभाषलाई पनि पक्राउ पुर्जी जारी भए पनि स्याङजामा भएकाले पक्राउ गरिएको छैन ।

यो मुद्धा अब प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ । प्रमोद खरेलले विन्ध्यवासीनीसगँ गरेको करार सकिए पछि प्रणय एल्बम फिर्ता मागेका थिए । तर उनीहरुले दिन अस्वीकार गर्दै सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको भन्दै खरेल प्रहरीसम्म पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी