दिप्रुङ चुईचुम्मा स्टार विनोद राईको पहिलो गीत तिमीले माग्ने जून हैन आज सार्वजानिक भएको छ ।
उदयमान गायक राईको गीत गोतो सेन्टर यू ट्यूव च्यानलबाट सार्वजानिक भएको हो ।
स्थानीय स्तरमा हुने प्रायः हरेक कार्यक्रममा सहभागी हुने र प्रतियोगितामा विजेता बन्दै आएका गायक विनोद राई खोटाङ सुगम स्टारको उपविजेता समेत भइसकेका थिए । यस गीतमा गीतकार गोपालचन्द्र राईको शव्द रचना र मनोज साङसोङको संगीत रहेको छ ।
भिडियो हेर्नुहोस्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline