कोरोना संक्रमित भएर छुटेको कक्षा १२ को परिक्षा १६ पुसदेखि हुने, यसपटकको परीक्षा नदिनेका लागि अर्को व्यवस्था हुँदैनः पौंडेल (तालिका सहित)

कोरोना संक्रमित भएर छुटेको कक्षा १२ को परिक्षा १६ पुसदेखि हुने, यसपटकको परीक्षा नदिनेका लागि अर्को व्यवस्था हुँदैनः पौंडेल (तालिका सहित)

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

११ पुस काठमाडौं । कोरोना भाइरस संक्रमण भएर परिक्षा दिन नसकेका कक्षा १२ का बिद्यार्थीले १६ पुसदेखि छुटेको परिक्षा दिन पाउने भएका छन् । संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरू लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक भएको हो ।

बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले जानकारी दिए ।

यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने अध्यक्ष पौडेल बताउँछन् ।

कोरोनाका कारण स्थगित परीक्षा गत ९(१६ पुसमा सञ्चालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी