अजिङ्गर भीरमा सडक निर्माणमा जुटेका युवा !

अजिङ्गर भीरमा सडक निर्माणमा जुटेका युवा !

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

म्याग्दीको रघुगंगा गाउँपालिका–४ अजिङ्गर भीरमा सडक निर्माणमा जुटेका युवा । वडा नम्बर ४ को दरमिजासँगै वडा ७ चिमखोला, वडा ८ कुइनेमङ्गले क्षेत्रलाई गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोड्न गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर कम्पनीको सहकार्यमा अक्करे पहाडमा सडक निर्माणका कामले तीव्रता पाएको छ । तस्वीर :कमल खत्री

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी