गायन रियालिटी सो नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने

गायन रियालिटी सो नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने

  • बुधबार, पुस १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

लोकप्रिय टेलिभिजन गायन रियालिटी सो नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले कि एडभर्टाइजिंगसँगको सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएको हो ।

नेपाल स्टार नेपालको गायक छनौट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीको प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् ।
आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा NS <Voting Code> 33001 टाईप गरि घघण्ण्ज्ञ मा पठाउनु पर्ने छ ।
स्प्यारो एसएमएसले एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी