हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झरे । गर्मीयममा हिमालको काँखमा बसोवास गर्ने यी जनावर जाडो छल्न बेँसीका वस्तीमा झरेका हुन् । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा बसोवास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन् । यिनीहरु मनाङका ङिस्याङ भ्याली खाङसार ङावल मनाङगाउँलगायतका वस्तीहरुमा आइपुगेका छन् । यिनीहरुलाई हिउँ चितुवको मुख्य आहारको रुपमा पनि चिनिन्छ । तस्वीर : नवीन लामिछाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline