मंसीर २२ काठमाण्डौं । अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । सीमित आफन्त र साथीहरुकाबीच उनले बिबाह गरेकी हुन् ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले बिबाह गरेकी हुन् । श्वेतासँग बिहे भएको करीब एक महिनामै उपचारको क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियो ।
श्वेताले श्रीकृष्णसँगै ुकहाँ भेटिएलाुमा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline