आचल शर्मा फिचर्ड रहेको सररर सार्वजनिक (भिडियो सहित )

आचल शर्मा फिचर्ड रहेको सररर सार्वजनिक (भिडियो सहित )

  • शुक्रबार, मंसिर १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ुस र र रु सार्वजनिक भएको छ। जहाँ एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडीयोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेस खड्काले निर्दशन गरेको भिडीयोमा दुईको प्रेमलाई देखाईएको छ । पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरिकाले प्रस्तुत गरिएको कारण गीतलाई दर्शकहरुले रुचाउने बिस्वास व्यक्त गर्छन निर्दशक खड्का ।

यता गायक घिमिरे गीत मेहनत साथ् बनाइएको कारण दर्शक स्रोताले मन पराउँनेमा दुक्क छन् । गीतको म्युजिक भिडीयोमा अनिता ग्वाचाको मेकअफ , प्रविन श्रेष्ठको सम्पादन र कलर र हरि हुमागाईं र हरिश सिंहको छायाँकन देख्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी