२४ घण्टामा ५ हजार ६९९ जना कोरोना मुक्त,१६ को मृत्यु

२४ घण्टामा ५ हजार ६९९ जना कोरोना मुक्त,१६ को मृत्यु

  • आइतवार, मंसिर ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौँ , ७ मंसिर ।
आइतबार ५ हजार ६ सय ९९ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । आइतबार ५ हजार ६ सय ९९ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका कम्रमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार आज ५ हजार ६ सय ९९ जना कोरोना मुक्त भएसंगै हाल सम्म देशभर १ लाख ९९ सय हजार २४ जना कोरोना मुक्त भएका छन् । जुन कुल कोरोना संक्रमित मध्य ९०।३ प्रतिशत हो ।

यस्तै २४ घण्टामा घना बस्ती भएको काठमाडौँ उपत्यकामा ९ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ७ सय ३३ जना , भक्तपुरमा ५३ जना र ललितपुरमा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा देशभरबाट १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १६ जना संक्रमितको मृत्यु भएसंगै देशभरबाट हालसम्म १३ सय २१ जनाको निधन भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ