मिर्मिरेअनलाईन प्रतिनिधि गणेश तिम्सिनाले फेला पारेको नगद र सुन हराउने व्यक्तिलाई नै फिर्ता

मिर्मिरेअनलाईन प्रतिनिधि गणेश तिम्सिनाले फेला पारेको नगद र सुन हराउने व्यक्तिलाई नै फिर्ता

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

धरान मंसीर ४ । धरानमा आज बिहानै मिर्मिरे अनलाईनका एक नं प्रदेश प्रतिनिधि गणेश तिम्सिनाले बाटोमा भेटाएको पर्स र त्यसमा रहेको ८ हजार ६३० नगद र सुनका टुक्रा हराउने व्यक्तिलाई फिर्ता गरिएको छ ।
उक्त पर्स र त्यसमा रहेको तस्वीरका आधारमा मिर्मिरेले सामाजिक सञ्जालमा उक्त बिषय सार्वजनिक गर्नुका साथै सामाग्री र तस्वीर प्रहरीमा बुझाएको थियो ।
सोही सुचनाका आधारमा धरान उपमहानगरपालिका ११ कै भक्तबहादुर दुतराजको भएको पुष्टी भए पछि धरान ईलाका प्रहरी कार्यलयबाट निजलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी