कलाकार मनोज गजुरेलले जीते कोरोना

कलाकार मनोज गजुरेलले जीते कोरोना

  • आइतवार, कार्तिक ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

कार्तिक ३० काठमाडौं । हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस जीत्न सफल भएका छन् । शसस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा ११ दिन लामो उपचार पछि उनी कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

उनले डिस्चार्ज भए पछि स्टाटस लेख्दै केही दिन आराम घरे पछि पूर्ण स्वस्थ्य भएर काममा फर्कने बताएका छन् ।

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन्।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि एपीएफ अस्पतालमा भर्ना भएका थिए ।
उनलाई आईसियुमा नै राखेर उपचार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी