आज कुकुर तिहार मनाईयो । बास्तवमा मानिसले धेरै सौखका साथ पाल्ने र काममा परिचालन गर्ने भनेको कुकुर हो । यसलाई सुरक्षाका लागि पनि महत्वका साथ परिचालन गरीन्छ । नेपाली सेना, शसस्त्र र प्रहरीले पनि कुकुरलाई परिचालन गर्ने गरेको छ । कुकुर तिहारका दिन टुडिँखेलमा सेनाले कुकुरको पुजा, खुवाउने र कला देखाउने क्रियाकलाप गराएको छ । तस्वीरहरु हेरौँ ।







यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline