गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियो)

गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियो)

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

कार्तिक २५ काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
उक्त गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ भने सुवाश भुसालले संगीत भरेका छन् । ‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ ।
पछिल्लो समयका व्यस्त मोडल सुधिर श्रेष्ठ, श्रृस्टी खड्का गायक स्वयंम अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ । गीतको भिडियो गायकको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी