नेपालमा पर्यटन मध्य जलयात्रा पनि उत्कृष्टै मानिन्छ । भोटेकोशी, त्रिशुली लगायतका नदीमा जलयात्राको आनन्द छुट्टै छ । देशी तथा विदेशी पर्यटकहरुले त्रिशुली लगायतका नदीमा जलयात्राको आनन्द लिने गरेका छन् । कोभिड संक्रमण पछि घटेको जलयात्रा पुनः बढ्न थालेको छ । हेरौँ केही तस्वीरहरु :


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline