कोरोना पोजेटिभ भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य गंभीर, आईसियुमा उपचार हुँदै

कोरोना पोजेटिभ भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य गंभीर, आईसियुमा उपचार हुँदै

  • शुक्रबार, कार्तिक २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

काठमाण्डौं कार्तिक २१ । नेपालका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गंभीर बन्दै गएको छ । कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
बलम्बु स्थित शसस्त्र प्रहरीको अस्पतालमा उपचार भईरहेका उनको अवस्था खराब भए पछि आईसीयुमा सारिएको छ । गजुरेलले यस अघि आफूलाई लक्षण सहित कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए ।
तीन दिन अघि आफ्नो फेसबुक पेजमा उनले शरीरले फरक फरक लक्षण देखाएको जानकारी गराएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी