कार्तिक ५ काठमाडौँ । गत बैशाख देखि स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसीर ९ गतेबाट शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । अन्तिम परीक्षा मंसीर १६ गते हुने छ । देशभर कक्षा १२ को परीक्षा नहुँदा लाखौ विद्यार्थीहरु प्रभावित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline