अखिल क्रान्तिकारी काभ्रेद्धारा मास्क र सेनिटाईजर वितरण एवं शुभकामना कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारी काभ्रेद्धारा मास्क र सेनिटाईजर वितरण एवं शुभकामना कार्यक्रम सम्पन्न

  • शुक्रबार, अशोज ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

असोज ३० काभ्रे । नेकपा निकट अखिल क्रान्तिकारीले काभ्रेको गोलमादेवी प्रावि पाँचखालमा स्कुलका विद्यार्थी एवं स्थानीयवासीलाई कोरोना महामारीबारे सचेतना अभियान स्वरुप मास्क र सेनिटाईजर वितरण गर्नुका साथै दंशै तिहारका अवसरमा शुभकामना आदान पदान कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, ताम्सालिगं ब्युरोका ईन्चार्ज मुकुन्द श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य मिलन राई र नेकपा काभ्रेका नेता लाल बहादुर विश्वकर्मा लगायतकाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रकाश तिरुवाले गरेका थिए भने सभाअध्क्ष ताम्सालिगं ब्युरोका ईन्चार्ज मुकुन्द श्रेष्ठ रहेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी