सुसान्त सिंह राजपुत आत्महत्या प्रकणरणमा छानविन हुदै अन्ततः लागू औषध केसमा जेल पुगेकी अभिनेत्री रिया चक्रवर्तीले राहत पाएकी छन् ।
उनलाई बम्बई हाईकोर्टले जमानत दिएको छ । रियाका भाई शोविक र अर्का बासित परिहारलाई भने अदालतले जमानत दिन अस्वीकार गरेको छ ।
रियालाई एक लाखको निजी मुचुल्काका आधारमा छुट दिईएको छ । मुम्बईबाट बाहिर जान रियाले अनुमति लिनु पर्ने हुन्छ ।
रियालाई सोधपुछका लागि बोलाउना साथ उपस्थित हुनु पर्ने छ । एनसीबीले उनलाई ८ सेप्टेम्बरमा गिराफ्तार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline