काठमाडौं, असोज २० । कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । आचार्यले सामाजिक सञ्जाल मार्फत आफू संक्रमित भएको जानकारी दिदै आफ्नी श्रीमती रमिलामा पनि कोरोना संक्रमण देखिएको बताए । यद्यपि, आफूहरुको स्वास्थ्य सामान्य रहेको आचार्यले बताए ।
सामान्य लक्षण देखिएर पिसिआर गराउदा पोजेटिभ आएको भन्दै आचार्यले आफनो सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline