सात महिना देखि तलव नपाए पछि निजी विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित

सात महिना देखि तलव नपाए पछि निजी विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

असोज १८ काठमाण्डौं । देशभर रहेका हजारौ निजी स्कुलहरुले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई विगत सात महिनादेखि तलव नदिए पछि आन्दोलित बनेका छन् ।
उनीहरुले पटक पटक तलव माग गरे पनि सुनुवाई नभए पछि सडकमै उत्रिएका हुन् ।
काठमाण्डौको माईतीघर सहित देशका विभिन्न भागमा शनिबार शिक्षक तथा कर्मचारीले प्रदर्शन गरेका छन् । संस्थागत विद्यालय युनियन राष्ट्रिय समिति ( ईस्टु) को नेतृत्वमा ब्यानर र प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरुले रोगले भन्दा भोकले मर्ने स्थिति आएकोमा चिन्ता जनाए ।

No description available.
निजी विद्यालयहरुले विद्यार्थीबाट शुल्क नलिएको, विद्यालय नखुलेको आदि कारण देखाउदै दशौं हजार शिक्षक कर्मचारीलाई तलव दिएको छैन ।
त्यसैबाट गुजारा चलाईरहेका शिक्षकहरु अहिले गंभीर आर्थिक मारमा परेका छन् ।

No description available.

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी