भारतीय सेनाको सबैभन्दा ठुलो शक्ति T-90 भीष्म टैंक लद्दाखमा तैनाथ

भारतीय सेनाको सबैभन्दा ठुलो शक्ति T-90 भीष्म टैंक लद्दाखमा तैनाथ

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 37.7K
    SHARES

एजेन्सी ।
दुइ आणवीक शक्ति राष्ट्रहरुबिचको सिमा विवाद अहिलेलाई एक वार्ताबाट सुल्झाउन खोजिएको छ । तर , भारतीय सेना भने कुनै पनि मोर्चामा चीनको विरुद्ध तैयारी गर्नमा कुनै कसुर नछाड्ने भारतीय मिडियाले जनाएको छ ।

डेमचोकको सिन्धु नदीको किनारमा हजारौं मीलसम्म फैलिएको उपत्यकामा चीनको बिरूद्ध भारतीय सेनाको टी-९० भीष्म टैंकहरू र बीएमपीहरू तैनाथ गरिएको छ । यदि आवश्यक भएमा यी ट्या्कहरूले चीनको बाहिरी क्षेत्रमा प्रवेश गर्न सक्दछ र त्यहाँका आधारहरू नष्ट गर्न सक्दछ।

के हो टी-९० भीष्म टैंक  ?
भारतीय सेनाको सबैभन्दा ठुलो हतियार अथवा शक्ति टी-९० भीष्म ट्यांकर आधुनिक हतियार मध्य अचुक हतियार मानिन्छ । यसमा १००० हर्स पावरको इन्जीन जडान गरिएको छ । यो टैंकले एक चोटिमा ५५० कि.मि दुरी पार गर्न सक्छ । यो टैंक ४८ टन भारी छ ।
भीष्म टैंकले राति या दिउसो जुनै बेलामा पनि दुष्मन विरुद्ध आक्रमण गर्न सक्छ ।
यो विश्वको हलुका टैंक मध्य एक हो ।

हजारौं भारतीय सेनाका सिपाहीहरू डेमचोकको प्रत्येक पहाडी र उपत्यकामा छन् जहाँबाट चीनले कठिन परिस्थितिमा घुसपैठ गर्न सक्छ। गाल्वानको रक्तपातपूर्ण भिडन्तपछि भारतीय सेनाले चीनलाई कुनै मौका दिन चाहेको छैन किनभने भारतीय सेनाले दक्षिणी पैंगोग तालमा धेरै रणनीतिक चुचुरो कब्जा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ