लमजुङ, १० असोज ।
अविरल वर्षाले बुधबारदेखि अवरुद्ध बेँसीशहर नगरपालिका–६ खरखरेभीरमा पहिरो खुलाइँदै । प्रशासनले सडक खुलाउन प्रयास गरे पनि पहिरा जाने क्रम रहेकाले बेँसीशहर चामे सडक अवरुद्ध छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline