भारतले रोक्यो प्याज निर्यात, नेपालमा फेरी भाउ बढ्ने निश्चित

भारतले रोक्यो प्याज निर्यात, नेपालमा फेरी भाउ बढ्ने निश्चित

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ भदौ ३० । भारतले पुनः प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । भारतबाटै नेपालमा धेरै प्याज आउने कारणले. नेपालमा पुनः माग अनुसारको आपुर्ति नहुदाँ मुल्यृवृद्धि हुने पक्का भएको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा आजै करीब १५ रुपैयाले प्याजको मुल्य बढेर बिक्री शुरु भएको छ । आज ७६ रुपैया सम्म प्रतिकिलो प्याज विक्री भएको व्यापारीहरु बताउछन् । खुद्रा बजारमा सर्वसाधारणले ८० रुपैया सम्म प्याजको प्रतिकिलोको तिर्न बाध्य भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी