अमिताभ बच्चनको एक ट्वीट् जुनले नेपालका उज्ज्वल थापाको कदर गर्यो

अमिताभ बच्चनको एक ट्वीट् जुनले नेपालका उज्ज्वल थापाको कदर गर्यो

  • सोमवार, भदौ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौँ , २९ भदौ ।
बलिउड क्षेत्रका विख्यात अभिनेता अमिताभ बच्चन एक ट्वीट् गर्दै एसिड पीडितको न्यायका लागि अभियानरत एक नेपालीलाइ बधाई दिनुभएको छ ।
प्रख्यात अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि संघर्षरत अभियन्ता उज्ज्वल विक्रम थापालाई ट्वीट् गर्दै बधाई दिनुभएको हो ।

एसिड छ्यापेर घाइते भएकाहरुको उपचार र न्यायका लागि थापा लामो समयदेखि अभियानरत हुनुहुन्छ । थापाले दोषीलाई दण्डका कठघरामा ल्याउन कानुन निर्माणका लागि पनि दबाब दिने काममा क्रियाशील हुनुहुन्छ ।

दोषीलाई दण्डको प्रक्रियामा ल्याउनका लागि पहल गरेको भन्दै अभिनेता बच्चनले नेपालका थापालाई बधाई दिनुभएको हो ।

 

सोमबार अभिताभले ‘एसिड पीडितको लागि तपाईँले गर्नुभएको संघर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभई तपाईँको देश नेपाललाई पनि गौरव महशूस गराएको छ ।’ भनेर ट्वीट गर्नुभएको छ ।
बच्चनले थापालाई यस्तै राम्रा सामाजिक कामलाई निरन्तरता दिन शुभेच्छा पनि दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी