मनाङ, २८ भदौ ।
बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक चल्न नसकेपछि बाँसको भर्याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline