कंगनाको कार्उालयको तोडफोड रोक्न बम्बई उच्च अदालतको आदेश

कंगनाको कार्उालयको तोडफोड रोक्न बम्बई उच्च अदालतको आदेश

  • बुधबार, भदौ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी ।
शुसान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा कंगनाले तहल्का मच्एकी छिन् ।
कंगनाको अफिसमा भएको तोडफोड रोक्न बम्बई उच्च अदालतले आदेश दिएको छ । बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको हो । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ ।

 

यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा तोडफोड गर्न सुरु गरेको थियो जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी