बन्दाबन्दीका कारण अन्य काम गर्न नपाइएपछि महाकाली नगरपालिका– २ र ३ वडाका स्थानीयवासी अहिले दाउरा बेचेर घरखर्च जोहो गर्दै । उनीहरुले गाउँबाट सदरमुकामसम्म दाउँरा ल्याएर बिक्री गर्ने गरेका छन् । सदरमुकाम खलङ्गामा दाउरा प्रतिभारी रु २५० बिक्री हुने गरेको छ । तस्बिर ः नरेन्द्रसिह कार्की
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline