फिल्मका निर्देशक एवं लेखक छेतेन गुरुङको अल्पायुमै निधन

फिल्मका निर्देशक एवं लेखक छेतेन गुरुङको अल्पायुमै निधन

  • बुधबार, भदौ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

भदौ २४ काठमाण्डौं । नेपाली फिल्म क्षेत्रका लेखक एवं निर्देशक छेतेन गुरुङको अल्पायुमै निधन भएको छ । ४२ बर्षका निर्देशक गुरुङको आज बिहान २ बजे महाराजगञ्जको मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नोभेम्बर रेन, क्लासिक, डमरूको डण्डिवियो तथा ुप्रेमगीत–३ का कथा उनले लेखेका थिए । प्रेम गीत ३ रिलिज हुन बाँकी रहेको छ ।
मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार उनलाई भर्ना गरिएको थियो । उनको श्रीमतिको पनि केही बर्ष अघि नै निधन भएको थियो । छेतेनको एक छोरी र आमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी